कोल्लेजमा पढ़ाई न भये पनी मौजमस्ती चाई धेरै नै हुन्छ , त्यस्तै एउता सानो कथा हो मेरो साथी दिनेशको। उ जहिले पनी मैले पोका मधे, सुम्सुयायें, समातें , ठोके जस्ता कुरा गर्थियो तर आजकल ऊ true love भन्दै सबै लाई भन्दै हिंध्छ । यो कुरा मैले मेरो एउटा साथी जसको कपाल लामो र curly छ उस बात थाहापाये। केटाहरुले दिनेशलाई धेरै गिज्ज्याउछन तर he is not that serious. यो कुरा म अज्झई ब्रिस्त्रित रिसर्च गर्नेछु र नेक्स्ट टाइम पोस्ट गर्ने छु ।
[P.S:Dinesh is not the real name of my phrend and any another names mentioned is not/will not bereal.]
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment